६ आश्विन २०८१, आइतबार | September 22, 2024

भरतपुरमा नेकपा (मा.ओ. केन्द्र) द्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान



चितवन, फागुन-१४

नेकपा (माओबादी केन्द्र) भरतपुर महानगर समितीद्वारा जनक्रान्तिका सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरिएको छ। सहिद सप्ताहको सन्दर्भमा जनयुद्धकालमा सहादत प्राप्त गर्ने सहिद र घाइते योद्धालाई नेकपा (माओवादी केन्द्र)ले कलश र खादा सहित सम्मान गरेको हो । 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : २० बजे