फागुन-१९
नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ र एक जना घाईते भएका छन् ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १७ का ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ र सोहि मोटर साइकलमा सवार घाइते भएका २७ वर्षीय आशिषकुमार यादवलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया