१० असार २०८३, बुधबार | June 24, 2026

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने दश टिपर नियन्त्रणमा



चितवन, चैत २७

अबैध तरिकाले नदिजन्य पदार्थ उत्खनन गर्ने एक जेसिबि सहित ६ वटा टिपरलाई जिल्ला प्रहरी कार्यालय, चितवनले नियन्त्रणमा लिएको छ।

प्रहरीले भ.म.न.पा. वडा नं. ११ खगेरी खोलामा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा २० वटा ट्रिपरलाई नियन्त्रणमा लिई थप अनुशन्धानको लागि जिल्ला समन्वय समितिको कार्यालय भरतपुर, चितवन पठाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ |

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १० : ४१ बजे