६ आश्विन २०८१, आइतबार | September 22, 2024

बारा–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकको  निर्णय



बैशाख-११

बारा । बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । 

मतगणना  उत्तरतर्फ रहेको कोहल्वी नगरपालिका वडा नम्बर ८ बाट शुरु गर्ने  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : २३ बजे