१० चैत्र २०८१, सोमबार | March 25, 2025

मुग्लिन–नारायणगढ सडक अवरुद्ध



चितवन, असार २३

मुग्लिन नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ । दिउँसो चार बजेतिर कालीखोला नजिक पहिरो गएकाले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाउन उपकरणसहितको जनशक्ति पठाइएको र सडक खुलाउन केही समय लाग्ने कार्यालयले जानएको छ ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ४ : ४९ बजे