३० भाद्र २०८१, आइतबार | September 15, 2024

क्यानडामा बालबालिकाका ९३ वटा संकास्पद चिहान फेला



फस्र्ट नेशनले क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरुको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ ।

प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी झण्डा राखेर चिन्ह लगाइएको थियो । यसले उत्तरपश्चिमका १६ वटा समुदायलाई प्रभाव पार्ने बताइएको छ । इङ्लिस रिभर फस्र्ट नेसनले आफ्नो ग्राउण्ड—पेनिटे«टिङ राडार (जिपीआर) को खोज २ वर्षअघि शुरु भएको बताएको थियो । ब्युबल इण्डियन रेसिडेन्सियल स्कुल पहिलो पटक १८६० मा स्थापना भएको थियो । जो सय वर्ष भन्दा बढी समय सञ्चालन भएको थियो ।
 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ३ : ०१ बजे