काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ८ गहते गाउँको शिरमा निर्माण गरिएको गुरु रेन्पोछेको प्रतिमा । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिमा निर्माण गरिएको हो । तस्बिरः पेमा लामा/रासस
0
Shares
प्रतिक्रिया