१ आश्विन २०८१, मंगलबार | September 17, 2024

जनमत पार्टीले सरकार छाडेपछि विश्वासको मत लिने तयारी गर्दै मुख्यमन्त्री यादव

काठमाण्डु – सत्ता सहयात्री जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी थालेका छन् । मुख्यमन्त्री यादवले आगामी १ हप्ताभित्र विश्वासको मत लिने तयारी गरिरहेका सरकारी स्रोतले जनाएको छ । जनमत पार्टीले सरकार छाडेर मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।…