१ आश्विन २०८१, मंगलबार | September 17, 2024

चितवनमा एक दिने सेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम हुँदै



चितवन, असार-२०

चितवनमा सेयर बजार सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

उद्योग वाणिज्य संघ चितवनको आयोजना र ब्रोकर नम्बर ४२ सनि सेक्युरिटिजको सह–आयोजनामा एक दिने सेयर सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने भएको हो ।

प्रशिक्षण कार्यक्रम असार १ गते, बिहान ११ बजेदेखि उद्योग वाणिज्य संघ चितवनको सभाहलमा हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ५ : १५ बजे