४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सप्तगण्डकी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा खिम दाहाल नियुक्त



भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको  प्रमुखमा खिम दाहाल नियुक्त भएका छन् ।

क्यामपस प्रमुख  मणिराज महतोले  घरायसी कारण जनाई राजीनामा दिएपछि नयाँ क्याम्पस प्रमुखमा दाहाललाई नियुक्त गरिएको क्याम्पस सञ्चालक समितिले जनाएको छ।दाहालसँगै क्याम्पस सञ्चालक समितिले अंग्रेजी विभागका उपप्राध्यापक पदमलाल भारती र उपप्राध्यापक केदारनाथ बराललाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ४ : २६ बजे