६ आश्विन २०८१, आइतबार | September 22, 2024

छाँगावरोहण (क्यानोनिङ) गर्दा एकको निधन



छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ ।

बुधबार अपरान्ह माछापूछ«े गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते हुनुभएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  १ : ४९ बजे