४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

उर्लिएको कालिगण्डकी र खनियाघाट गाउँ



केही दिनदेखि परेको अविरल वर्षाका कारण उर्लिएको कालिगण्डकी नदी र किनारमा रहेको खनियाघाट गाउँ । कालिगण्डकी नदीले बागलुङ र पर्वत दुई जिल्लासमेत छुट्याएको छ । तस्बिर: डम्मर बुढामगर/रासस

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ११ : १० बजे