४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ



सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : १९ बजे