२ आश्विन २०८१, बुधबार | September 18, 2024

प्रजातन्त्र दिवसको अवसरमा नेविसंघ इकाईद्वारा सरसफाई



चितवन, फागुन ७

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नेविसंघ विरेन्द्र इकाईले सरसफाई कार्यक्रम संचालन गर्‍यो ।

नेविसंघ इकाई सभापति कुमार जोशीको संयोजकत्वमा विरेन्द्र बहुमुखी क्याम्पस लगायतको क्षेत्रमा सरसफाई अभियान कार्यक्रम संचालन गरी उक्त कार्यक्रम सम्पन्‍न गरिएको विधार्थी नेता निशान गौतमले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : ५९ बजे