५ आश्विन २०८१, शनिबार | September 21, 2024

नेपाल शिक्षक संघ चितवनको अध्यक्षमा ईन्दिरा मरहठ्ठा बिजयी



चितवन, फागुन १४

नेपाल शिक्षक संघ चितवनको हिजो भएको चुनावमा अध्यक्षमा ईन्दिरा मरहठ्ठा, उपाध्यक्षमा राधा चौधरी र भविश्वर गुरुङ, सचिवमा नारायण पौडेल र अर्थ सचिब प्रकाश भट्टराई बिजयी भएका छन् |

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ५३ बजे