३ आश्विन २०८१, बिहिबार | September 19, 2024

कर्णाली प्रदेशसभाको बैठक बस्दै



चैत्र-१२

कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो ।    

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ५ : ४१ बजे