३१ भाद्र २०८१, सोमबार | September 16, 2024

चितवन क्षेत्र नम्बर-२ को उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक



चितवन, चैत २३

चितवन क्षेत्र नम्बर-२ मा उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले वैशाख १० मा हुने उपनिर्वाचनका लागि मनोनयन गराएका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ३ : ३१ बजे