नयाँ दिल्ली, २७ वैशाख
भारतमा पछिल्लो २४ घण्टामा २,१०९ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २१,४०६ रहेको छ भने निको हुनरेको दर ९८.७७ प्रतिशत रहेको छ। पछिल्लो २४ घण्टामा २ हजार ५५ जनामा कोभिड विरुद्धको खोप दिएसँगै राष्ट्रव्यापी खोप अभियानअन्तर्गत देशभर कुल २ करोड २० करोड ६६ लाख जनामा खोप दिइएको छ ।
दैनिक सङ्क्रमण दर १.३२ प्रतिशत छ ।
प्रतिक्रिया