१ चैत्र २०८२, आइतबार | March 16, 2026

पर्यटकलाई लोभ्याउँदै कुपिन्डे दह

बैशाख-०६ दाङ, ६ वैशाख (रासस)ः सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन् ।     एक हप्ताअघि उक्त दहमा…