६ आश्विन २०८१, आइतबार | September 22, 2024

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

पर्सा, १६ असोज ः नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ । वीरगञ्ज महानगरपालिका–२४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई सोही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको हो । पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले…