२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

‘मेरो डान्स युनिभर्स’ प्रतियोगितामा थाइल्याण्डकी खुसी कार्कीले जितिन् १ करोड

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ मा  थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी छन् शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा कार्की विजेता बनेकी हुन् । विजेता बनेसँगै कार्कीले  नगद १ करोड पुरस्कार जितेकी छन् । प्रतियोगितामा बेल्जियमका देवी गर्बुजा मगर नेतृत्वको टिम फस्ट रनरअप भएको छ…