४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

७ वटा सहकारीविरुद्ध ठगी गरेको आरोप

जेठ-२५ बागमती प्रदेशका ७ वटा सहकारीविरुद्ध ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बागमती प्रदेश कार्यक्षेत्र रहेर काम गरिरहेका सहकारीहरु विरुद्ध प्राप्त उजुरीका आधारमा ठगी मुद्दा अन्तर्गत केन्द्रीय अनुसन्धन व्युरो (सीआईबी) काठमाडौंले अनुसन्धान गरिरहेको छ । प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी महाशाखामा प्राप्त उजुरीका आधारमा सीआईबीलाई पत्राचार गरिएको थियो । सोही आधारमा…