६ आश्विन २०८१, आइतबार | September 22, 2024

सुन तथा चाँदीको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला…