१५ माघ २०८२, बुधबार | January 28, 2026

कबड्डीमा नेपाललाई एउटा पदक पक्का

काठमाडौं– १९औं एसियाडको दसौं दिनसम्म नेपाल पदकविहीन रहेको छ। पदकको आश गरिएको जुडो, तेक्वान्दोलगायत खेलमा नेपाली खेलाडीले गतिलो खेलेनन्। एसियाडमा ८९९ पदकको छिनोफानो भइसक्दा नेपालको खेल स्तर कमजोर देखिएको छ। चीनको हाङ्जावमा भइरहेको खेलको पछिल्लो पदक तालिका अनुसार आयोजक चीन एक्लैले २४३ पदक जितेको छ। चीनले १३३ स्वर्ण ७२ रजत र ३९ कास्य पदकसहित २४३…