२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

मधुमेह रोगी दिनप्रतिदिन बढ्दै, बिरामीले के खाने के नखाने ?

९ माघ, काठमाडौं । मधुमेह एउटा गम्भीर स्वास्थ्य समस्या हो जसका कारण प्रत्येक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान जाने गर्छ। जोसुकैलाई पनि यो रोग लाग्न सक्छ। यसलाई चिकित्सकीय भाषामा 'डाइअबीटीज' भनिन्छ। रगतमा चिनीको मात्रा बढी हुने भएकाले यसलाई 'सुगर' वा 'चिनी रोगु' पनि भन्ने गरिएको छ। शरीरले रगतमा भएको सबै चिनी 'ग्लुकोज' प्रशोधन गर्न नसक्दा मानिसमा हृदयाघात,…