२ आश्विन २०८१, बुधबार | September 18, 2024

मधुमेहमा पनि निस्फिक्री खान सकिन्छ यी फल

एजेन्सी। मधुमेहका रोगहरूलाई एकदमै सोचविचार गरेर नै खानेकुराहरू खानुपर्ने हुन्छ । उनीहरूलाई आफ्नो खानपानमा एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा उनीहरू सबैखाले फलफूललाई पनि आफ्नो खानपानमा समावेश गर्न सक्दैनन् । त्यसैले, कतिपय अवस्थामा के खाने के नखाने थाहा नहुन पनि सक्छ । यस्तोमा हामी आज विशेषज्ञको सल्लाहअनुसार बताउनेछौं मधुमेहका बिरामीले ढुक्कसँग खान सकिने फलफूलका बारेमा…