६ आश्विन २०८१, आइतबार | September 22, 2024

दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण सैँतीस जनाको मृत्यु, नौ जना बेपत्ता

दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन् । दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा बर्षाजन्य विपत्तिका कारण मृत्यु भएका ३७ जनाको शव फेला परेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ । प्रान्तहरूका लागि भारी वर्षाको चेतावनी जारी…