४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुसमा कारखानामा विस्फोटः ४ जनाको मृत्यु

असार-६ रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् । कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ। "मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म…