३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारतमा मात्र बाघको सङ्ख्या तीन हजारभन्दा बढी

नयाँ दिल्ली, २६ चैत भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ ।        बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ ।        बिरालो प्रजातिहरूमध्ये सबैभन्दा ठूलो बाघका लागि कुनै समय मध्य, पूर्वी र दक्षिणी एसिया महत्वपूर्ण क्षेत्र मानिन्थ्यो ।        आइयुसीएनका अनुसार विगत १०० वर्षमा बाघले आफ्नो…