११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्धको पेशी आज

बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्धको रिटमाथि आजबाट सुनुवाइ हुने भएको छ । काठमाडौं महानगरपालिकाभित्रका हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर बालेन शाहको निर्णयविरुद्ध चलचित्र संघ बुधवार उच्च अदालत पाटन पुगेको थियो | संघका कानूनी सल्लाहकार तथा अधिवक्ता जयलाल भण्डारीमार्फत उजुरी दर्ता गरिएको हो । मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र…