११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

नेपाल ट्रेडयुनियन कांग्रेस वागमती प्रदेशको अध्यक्षमा भट्टराई

 जेठ  -३१ नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस वागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराई निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी लीलानाथ चौलागाईंलाई ११ मतले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो । भट्टराईले एकसय ९२ मत प्राप्त गर्दा चौलागाइँले एक सय ८१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामकृष्ण लामिछानेले जानकारी…