७ आश्विन २०८१, सोमबार | September 23, 2024

नाला सफा गर्दा ठूलो मात्रामा भेटिए बन्दुकका गोली

जेठ-२९ वीरगञ्जमा १ सय थान भन्दा बढी गोली भेटिएका छन् ।  बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा १ सय थान भन्दा बढी गोली भेटिएका हुन् । आइतबार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने…