७ आश्विन २०८१, सोमबार | September 24, 2024

सहकारीकाे रकम हिनामिना गरी फरार रहेका ढोरपाटनका मेयर एमालेबाट निलम्बित

जेठ-11 सहकारीबाट सर्वसाधारणको रकम हिनामिना गरेर फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ । एमालेको गण्डकी प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाली ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका उनले २ वटा छुट्टाछुट्टै सहकारी खोलेर सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ । बुधबार एमालेका प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै नेपालीलाई…