७ आश्विन २०८१, सोमबार | September 24, 2024

रवि लामिछाने माथि सर्वोच्चमा पुन रिट दर्ता

जेठ-१० राष्ट्रिय स्वतन्त्र पार्टी  का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्चमा पुन रिट दर्ता भएको छ । सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ’सफल’ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए । बुधबार रिट दर्ता भएको छ । उक्त रिटमा जेठ १७ गतेलाई पेसी तोकिएको छ । अमेरिकी नागरिकता त्याग…