७ आश्विन २०८१, सोमबार | September 23, 2024

भरतपुर महानगरपालीकाले हराएको पुंगी खोला खोज्ने

भरतपुर महानगरपालिकाले हराएको पुंगी खोला खोज्ने भएको छ | पुंगी खोलामा भएको अतिक्रमण हटाउन महानगरपालिकाले शुक्रबार एक सार्वजिनक सूचना जारी गरेको थियो । मध्य भरतपुर (वडा नं-११,२,३,४, १०)भई बग्ने ६.६५ कि.मि लामो पुंगी खोलाको सिमाङ्कन र संरक्षण अभियान सुरु गरिने भएको छ । नक्साङकन पछि Master Plan अनुसार खोलालाई Beautification, foot-trail, Gardening र River-Corridor लगायतका…