११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन : अध्यक्ष ओली

काठमाडौँ, २५ वैशाख : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताउनुभयो । “एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन”, अध्यक्ष ओलीले भन्नुभयो, “कोही पनि दोषीलाई एमालेले…