७ आश्विन २०८१, सोमबार | September 23, 2024

क्रेमलिन ड्रोन हमलामा वाशिङ्टन जिम्बेवारः रुस   

बैशाख,२२ (रासस-सिन्ह्वा) हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् । "हामीसँग यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ ," पेस्कोभले क्रेमलिनमा बुधबार यस बारे उल्लेख गरेका छन् । प्रवक्ता पेस्कोभले भने- "अमेरिकाले यो बुझ्नुपर्छ कि रुस…