१३ आश्विन २०८१, आइतबार | September 29, 2024

वैदेशिक रोजगारमा आर्षित हुँदै खेलाडी   

बैशाख,२० खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् । रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउनुहुन्छ । आठवर्षदेखि भलिबल खेलमा आबद्ध उहाँ अहिले २४ वर्षको हुनुभयो । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरसम्मको खेलसमेत…