३ आश्विन २०८१, बिहिबार | September 19, 2024

३० कम्पनीलाई दूरसञ्चार प्राधिकरणको ताकेता– ७ दिनिभत्र सम्पर्कमा नआए अनुमति खारेज हुने

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा कम्पनीहरुलाई ७ दिन भित्र सम्पर्कमा आउन ताकेता गरेको छ। दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमतिपत्र प्राप्त गरेका, तर विगत केही वर्षदेखि नेपाल सरकार र प्राधिकरणमा नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनुपर्नेमा सो नदिएको भन्दै प्राधिकरणले ३० कम्पनीलाई सम्पर्कमा आउन भनेको…