१४ आश्विन २०८१, सोमबार | September 30, 2024

सेवा निवृत्त कर्मचारीको पैसा किन रोकेको ?:प्रेम सुवाल

काठमाडौँ, २९ चैत:   प्रतिनिधिसभाका सांसद प्रेम सुवालले सेवा निवृत्त कर्मचारीले पाइरहेको उपदान, सञ्चित बिदा र औषद्योपचारको भुक्तानी किन रोकेको भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ ।        प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्थामा नरहेको हो ? भन्दै प्रश्न गर्नुभएको हो । “सरकारले कर्मचारीको सञ्चित बिदा र औषधि उपचारको रु ३२ अर्ब रोकेको हो कि…