६ आश्विन २०८१, आइतबार | September 23, 2024

दिल्लीमा उच्च वायु प्रदूषण: पानी परेपछि हल्का राहत, अझै दुई दिन कृतिम वर्षा गराउने तयारी

उच्च वायु प्रदूषणको सामना गरिरहेको दिल्लीमा वर्षा भएपछि राहत मिलेको छ । गएराति भएको वर्षाले दिल्लीमा प्रदूषणबाट केही राहत मिलेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार दिल्लीमा रातभर पानी परेको थियो । रातभर पानी परेपछि प्रदूषण निकै घटेको छ । यसअघि दिल्ली सरकारले कृतिम वर्षा गराउने योजना बनाएको थियो । अझै दुई दिन…