१९ बैशाख २०८२, शुक्रबार | May 2, 2025

२० वर्षमा पहिलोपटक गुगललाई टक्कर, च्याट जीपीटीसँग मिलेर माइक्रोसफ्टको यस्तो योजना

माइक्रोसफ्ट कम्पनीको सर्च इन्जिन  Bing कुनै समय निकै धेरै प्रयोगमा थियो । तर गुगलले सर्च इन्जिनको क्षेत्रमा आफ्नो पकड यस्तो बनाएको छ कि अन्य सर्च इन्जिनहरु गुगलको छेउछाउ पनि देखिंदैनन् । तर अब गुगलको साम्राज्यलाई तोड्न माइक्रोसफ्टले नयाँ कदम चाल्दैछ । वास्तवमा सर्च इन्जिनमा गुगलको दबदबा छ । कुनै पनि कुरा इन्टरनेटमा खोज्नुपर्‍यो भने मानिसहरु…