७ आश्विन २०८१, सोमबार | September 23, 2024

नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम बाट सशस्त्र प्रहरीले ठूलो मात्रामा पटका बरामद गरेको छ । सशस्त्र प्रहरीको परासी स्थित कमान्ड पोस्टको टोलीले रामग्राम १२ कुनुवार बाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो । भारतबाट महेसपुर भन्सार नाका हुँदै भित्र्याइएको पटका बिक्रीका लागी लाने क्रममा…