७ आश्विन २०८१, सोमबार | September 23, 2024

८० लाख रुपैयाँ ठगीमा संलग्न दुई विदेशी काठमाण्डौबाट पक्राउ

काठमाण्डाै – झन्डै ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ परेका छन् । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको रावलपिन्डी घर भई अहिले ठमेल बस्ने नाजिर मोहम्मद र अजरबैजनका आयसेल हुसेनिललाई पक्राउ गरेकाे कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक…