७ आश्विन २०८१, सोमबार | September 23, 2024

टर्कीको प्रहरी मुख्यालयमा आतंककारी हमला

काठमाण्डु – टर्कीको राजधानी अंकारास्थित प्रहरी मुख्यालयमा आतंककारी हमला भएको छ । आईतबार बिहान ९ बजेतिर भएको हमलामा कति व्यक्तिलाई क्षति भयो भन्ने खुलेको छैन । टर्कीका गृहमन्त्री अली एरलिकायाले सामाजिक सञ्जालमार्फत प्रहरी मुख्यालयमा हमला भएको पुष्टि गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमलापछि प्रहरीसँगको भिडन्तमा २ जना आतंककारीको मृत्यु भएको जनाइएको छ । टर्कीमा…