७ आश्विन २०८१, सोमबार | September 24, 2024

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : मन्त्री किराती

मङ्गलबारे (इलाम), ३१ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताउनुुभएको छ । प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ भन्नुभयो । उहाँले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड…