७ आश्विन २०८१, सोमबार | September 24, 2024

‘भोट हाल्दिन भन्ने विकल्पका लागि निश्चित चिन्ह राख्ने व्यवस्था गर्दैछौँ’: दिनेशकुमार थपलिया

निर्वाचन आयोगको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको लागि तयार पारिएको कानुनमा कसैलाई भोट हाल्दिन भन्ने विकल्पको लागि निश्चित चिन्ह राख्ने व्यवस्था रहेको बताएका छन् । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरणको ऐनबारे छलफल कार्यक्रममा प्रमुख आयुक्त थपलियाले कसैलाई भोट हाल्दिन भन्ने व्यवस्था गरेको र कूल मतको ५० प्रतिशतभन्दा बढी मत आयो भने निर्वाचन रद्द हुने…