७ आश्विन २०८१, सोमबार | September 23, 2024

प्रधानमन्त्री दाहालको पहलकदमीले संसदको गतिरोध अन्त्य भयोः उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसदको गतिरोध अन्त्य भएको दाबी गर्नुभएको छ । बुधवार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउँदै सो कुरा बताउनुभएको हो । प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धन गर्न दुई बुँदे सहमति भएकोबारेमा सदन समक्ष जानकारी गराउनु भयो । उपप्रधानमन्त्री खड्काले सो दुई बुँदे…