१९ माघ २०८२, आइतबार | February 2, 2026

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सुमेरू सिटी अस्पतालकी डाक्टर पुनम पक्राउ

सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरी पक्राउ परेकी छन्। शुक्रबार प्रहरीले नक्कली प्रमाण पत्रका आधारमा डाक्टर पढेको भन्दै उनलाई पक्राउ गरेको हो। आज बिहान पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकारलाई पक्राउ गरेको थियो। बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो। बिहीबार नै…