७ आश्विन २०८१, सोमबार | September 24, 2024

दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण

असार-२७ प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सिता दाहालको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पुगेर उहाँहरुले स्वर्गीय दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । दाहालको उपचारका क्रममा आज विहान नर्भिक अस्पतालमा निधन भएको थियो । प्रतिनिधिसभाका…